प्याब्सन काठमाडौंले तीज विशेष नृत्य प्रतियोगिता गर्ने
निजी तथा संस्थागत विद्यालयहरूले आन्तरिक रूपमा अभिभावक दिवसदेखि विभिन्न लोकगीत, लोकनृत्य, नाटकजस्ता प्रतियोगिताहरू गराउँदै हाम्रा मौलिक संस्कृतिहरूको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै
Read Moreविलोमको नयॉ अभ्यास मनीषको घरमा
विलोम’ले लघुकथा सर्जकहरूमा पठन संस्कारको विकास तथा लघुकथा सिर्जनामा रहेका कमीकमजोरी औँल्याई आवश्यक सुधार गर्न प्रेरित गर्ने अभिप्रायले नयाँ पुस्ता लक्षित यो अभ्यास प्रारम्भ
Read Moreमन्त्रीको चासो प्राङ्गारिक मलमा
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी मन्त्रालयले गर्यो प्राङ्गारिक मल उत्पादकहरूसँग व्यापक छलफल तथा अन्तक्रिया कार्यक्रम ।
Read Moreकाव्य इरिश जूनेलीमाथि पाठकीय परिचर्चा सम्पन्न
वर्षौको ब्यग्रतापछि नातिनी भेट्न फिनल्याण्ड पुग्दा, पुगेपछि र छोरा–बुहारी–नातिनी पछिल्लो वर्ष नेपाल आउँदासम्मको अनुभूति लेखिकाले पुस्तकमा समेटेकी छिन् ।
Read Moreनागार्जुन मा.बि का पूर्व बिद्यार्थीको चासो शैक्षिक सुधारमा
बिद्यालयका प्रधानाध्यापक श्री रामकुमारी पौडेलले यस्ता कार्यक्रमहरू बिद्यालमा निरन्तर रूपमा गर्नु पर्ने ईच्छा व्यक्त गर्नु भएको थियो ।
Read Moreशिक्षा स्वास्थ्य पर्यटन र प्रविधिः तारकेश्वरको सम्वृद्धि”
तारकेश्वरमा नगरपालीकाले गर्यौ आ.व.२०८० /०८१ को लागि योजना तर्जुमा छलफल तथा सुझाव संकलन कार्यक्रम
Read More