देवेन्द्र गौतम पत्रकारिता पुरस्कार श्रेष्ठलाई
देवेन्द्र गौतम पत्रकारीता पुरस्कार -०८१ अर्पण । पुरस्कृतले १ लाख नगद पुरस्रकार कम मृगौला पिडितलाई हस्तान्तरण
Read Moreअब शैक्षिक सुधारमा स्थानियको चासो
बिद्यार्थीहरूको फिडब्याकलाई आधारमा बनाई चलाएको कार्यक्रमको निचोड भने नेतृत्वले भूमिका निर्वाह नगरेको आरोप लगाईएको थियो ।
Read More६०ओैं राष्ट्रिय बालदिवस दृष्टि बिहिन बालबालिकासंग
“बालबालिकामा लगानी :सुनिश्चित भविष्यकाे थालनी ” भन्ने मुल नाराका साथ ६०ओै राष्ट्रिय बालदिवस
Read Moreकाल भैरब
अनुश्रुति ( ear say) अनुसार त्यो बेला ऐन कानून नभएकाले अपराधीलाई आफूले अपराध गरे नगरेको कवोल गर्न कालभैरवको अगाडि उभ्याइन्थ्यो । झूठो वोले त्यो व्यक्ति त्यहीं रगत छादेर मर्दथ्यो । त्यसैले काल भैरवलाई झूठो वोल्नेलाई दण्दित गर्ने ( lie detector) को रुपमा पनि चिनिन्थ्यो ।
Read More“टाइम स्टार्ट नाउ”
डाक्टर फलानोका नेतृत्वमा रहेको सर्जरी टिम यहाँहरुको अगाडि यो नाम गरेको वर्ष यतिको तपसिलका अप्रेशन तपसिलका अस्पतालहरुमा गरिसकेको र अहिले तपाईहरुको अगाडि यसको अप्रेशन गर्न सुतिरहेको विरामीको अप्रेशन गर्न अनुमति दिन्छु । अब तपाईहरुको समय शुरु हुन्छ (टाईम स्टार्ट नाउ) भनेर उनले हवाइजहाज उड्ने बेलामा विमान परिचारिकाले जानकारी गराए जसरी गराइन ।
Read Moreबी.पी. जन्म दिवस र साहित्यिक उत्सव मनाइदै
विश्वेश्वरप्रसाद कोइराला एक प्रेरक, मार्गदर्शक, चिन्तक, साहित्य सर्जक र लोकतान्त्रिक योद्धासमेत भएकाले वर्तमान पुस्ताले मात्र नभएर भावी पुस्ताहरूले पनि सदा सम्झनु र सम्मान गर्नुपर्ने आदर्श हुनुहुन्छ ।
Read Moreरितीरिवाज र चालचलन
हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ !
Read Moreहरितालिका तीज
कसरी उसको आयू वृद्धि हुनु, वरु आयू क्षय हुन्छ। पतिको आयू वृद्धि त मीठो बोली गरि उनको उचित हेरविचार गरे मात्र हुन्छ।
Read Moreलक्जरीयस् बृद्धाश्रम खोल्ने कर्ण शाक्यको सोच
कर्ण शाक्यले थप कुरा फेसुक मार्फत यसरी अपील गर्रेका छन् – ‘Ifyou are interested please read some beautiful comments in the comment box by experienced people. Thanks.’
Read Moreकथनीमा दंग हरिहर खनाल
कथाकारको कथनीमा सिद्धहस्त कथाकार हरिहर खनालले पारिजात र रमेश विकलको हौसला अनि समकालीन साथी ध्रुवचन्द्र गौतमहरूको साथले आफ्नो कथाकारीता र साहित्यिक समर्पणसहित कथा लेखनमा प्राप्त स्थान र पाठकहरुको मायाको फेहरिस्त सुनाउनु भयो ।
Read More