कला/साहित्य

अमेरिकन साँझमा ‘सपनाको पहाड’

ध्रुव मधिकर्मीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सभापतिलगायत प्रा. डा. गोविन्द मानसिँह कार्की , दीपक लोहनी , शुक्रराज कुँवर , ममता मृदुलले कृतिमाथि परिचर्चा गर्नु भएको थियो ।

Read More
कला/साहित्य

मासिक कथा वाचन सम्पन्न

हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरुप एउटा कथा वाचन गरेर कार्यक्रम सुरु गर्ने गरिएको छ

Read More
समाचार समाज

६१ बर्षको उमेरमा एस.ई.ई. मा ३.४७ जिपिए

मानिसको सफलतामा घर परिवारक‍ो साथ सहयोग अपरिहार्य त छदै छ त्यसमा त झन महिलाको सफलताको लागि असल जीवन साथी भएमात्र सफलता हासिल गर्न सकिन्छ

Read More
अवर्गीकृत

हरि क्षेत्रीले खुलाए केपी ओलीको भ्रमण ओैचित्य

भेडे पद्दति र भेडा जमातका लागी प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका गएका होइनन्

Read More
समाचार

देवेन्द्र  गौतम पत्रकारिता पुरस्कार श्रेष्ठलाई

देवेन्द्र गौतम पत्रकारीता पुरस्कार -०८१ अर्पण । पुरस्कृतले १ लाख नगद पुरस्रकार कम मृगौला पिडितलाई हस्तान्तरण

Read More
बिद्यार्थीहरूको फिडब्याकलाई आधारमा बनाई चलाएको कार्यक्रमको निचोड भने नेतृत्वले भूमिका निर्वाह नगरेको आरोप लगाईएको थियो ।
शिक्षा

अब शैक्षिक सुधारमा स्थानियको चासो

बिद्यार्थीहरूको फिडब्याकलाई आधारमा बनाई चलाएको कार्यक्रमको निचोड भने नेतृत्वले भूमिका निर्वाह नगरेको आरोप लगाईएको थियो ।

Read More
अवर्गीकृत

६०ओैं राष्ट्रिय बालदिवस दृष्टि बिहिन बालबालिकासंग

“बालबालिकामा लगानी :सुनिश्चित भविष्यकाे थालनी ” भन्ने मुल नाराका साथ ६०ओै राष्ट्रिय बालदिवस

Read More
कला/साहित्य

काल भैरब

अनुश्रुति ( ear say) अनुसार त्यो बेला ऐन कानून नभएकाले अपराधीलाई आफूले अपराध गरे नगरेको कवोल गर्न कालभैरवको अगाडि उभ्याइन्थ्यो । झूठो वोले त्यो व्यक्ति त्यहीं रगत छादेर मर्दथ्यो । त्यसैले काल भैरवलाई झूठो वोल्नेलाई दण्दित गर्ने ( lie detector) को रुपमा पनि चिनिन्थ्यो ।

Read More
अवर्गीकृत विचार समाज स्वास्थ्य

“टाइम स्टार्ट नाउ”

डाक्टर फलानोका नेतृत्वमा रहेको सर्जरी टिम यहाँहरुको अगाडि यो नाम गरेको वर्ष यतिको तपसिलका अप्रेशन तपसिलका अस्पतालहरुमा गरिसकेको र अहिले तपाईहरुको अगाडि यसको अप्रेशन गर्न सुतिरहेको विरामीको अप्रेशन गर्न अनुमति दिन्छु । अब तपाईहरुको समय शुरु हुन्छ (टाईम स्टार्ट नाउ) भनेर उनले हवाइजहाज उड्ने बेलामा विमान परिचारिकाले जानकारी गराए जसरी गराइन ।

Read More
कला/साहित्य

बी.पी. जन्म दिवस र साहित्यिक उत्सव मनाइदै

विश्वेश्वरप्रसाद कोइराला एक प्रेरक, मार्गदर्शक, चिन्तक, साहित्य सर्जक र लोकतान्त्रिक योद्धासमेत भएकाले वर्तमान पुस्ताले मात्र नभएर भावी पुस्ताहरूले पनि सदा सम्झनु र सम्मान गर्नुपर्ने आदर्श हुनुहुन्छ ।

Read More