योगेन्द्र के.सी.
उम्मेदवार धेरै राम्रा । एकै क्षेत्रमा धेरै केन्द्रित हुँदा कतिपय घक्न उम्मेदवार छायॉमा परेको देखिन्छ ।
कतिपय क्षेत्रमा नाम मात्रको मौके नयॉ candidate नयॉ अनुहार देखियो । जो उठ्दा वा नउठ्डा फरक केही नपर्ने देखिन्छ । जसको शिक्षा , पेसा, कर्म , सम्पर्क ,तृर्णता, बोल्न र पेश गर्न नसक्ने पनि देखियो । कतिपय क्षेत्रमा एक सा एक अब्बल राम्रा नयॉ बिकल्प अनुहार पनि छन् । उम्मेदवार धेरै राम्रा । एकै क्षेत्रमा धेरै केन्द्रित हुँदा कतिपय घक्न उम्मेदवार छायॉमा परेको देखिन्छ । उदाहरणको लागि काठमान्डौ, ललितपूर वा चितवनका उम्मेदवारलाई हेर्न सकिन्छ । यी क्षेत्रहरूमा एक सा एक काबिल नयॉ अनुहार देखिएका छन् । अझै समय छ हरेक पाटो उम्मेदवारको Review गर्नुहोला । मेरो ब्यक्तिगत बुझाई, यस्ता काबिल भेटे केही all in all हेर्दा जसको खोट र compare कुनै Angle बाट गर्नै मिल्दैन । सुसज्जित आफूले आफूलाई काबिल बनाएर सक्षम भएर उत्रेका पनि राम्रै संख्यामा देखिन्छ । शिर्फ २ वटा कमि देखे
१. जेल, नेल , ढुंगा हान्ने , रेलिन्ग भाच्ने , डाडाकाडा कुदाकुद, एकले अर्कालाई सक्ने सकाउने । यो गरि आएको देखिदैन । २. यत्रा बिस्कुन उम्मेदवार उठ्दा अब्बल राम्रा नराम्रा झुप्पै उट्दा पनि एउटा ढिक्कामा आउन नसक्नु ।कमसेकम सबै नसके पनि
अब्बल अब्बल त एक डल्लो हुनुपर्ने हो नि । हो यति २ कमजोरी भेटे ।अझै समय छ है ।
२ बुदाको लागि ब्यक्ति , व्यवसाय, क्षमता र तिर्णता No Doubt पार्टी, बिकल्प, स्वतन्त्र अन्य नयॉ अब्बल मध्ये अब्बल उम्मेदवार कहीकतै सेलेक्सनमा चुकेको पनि प्रस्ट र सर्बबिदितै देखिन्छ । यिनकै कारण ती नयॉ अब्बल उदयीमानलाई बास्तबमा अफ्ट्यारो पारे पनि बास्तबिक अब्बल राम्रा , मनमा बसेका अनि खारिएका उम्मेदवार चाहे नयॉ या पुरानो आकाश फोरेर निस्कने छन् ।
याद गरौ यो “कुर्सी “देश चलाउने बिधायक बनाउने , नियमकानून तर्जुमा गर्ने , देशलाई एकबद्दता गरि अनुसासीत एवं मर्यादित बनाउदै देशलाई प्रगति र सम्बृद्दी गराउन सक्ने क्षमतावानको लागि मात्र हो । कुनै बाद, बादी अनि बिकल्प र नयॉ भनि भ्रममा नपरौ ।ब्यक्ति अशक्षम त यी नाममा बिगतमा दिनसम्म दिईसके । हामी आजसम्म बिकास र समृद्दीको नाउमा सडक बिकासमै अल्झी रहेका छौ । समय सापेक्ष निति सम्पूर्ण बिध्यमान बिबिध निति , नियम , कानून जिर्ण र काखा र पाखामै चलिरहेका छन्न् ।यो कडि कहि कतैबाट कसैको manifesto टिपोट पत्रमा कसैको देखिदैन ।हलो यहीं अड्केको छ ।जसका कारण प्रगति,समृद्दी बिकास जति जपे पनि नारामै सिमित हुनेछ।
सोचौ, समय नयॉ आएको छ ।