प्रचण्डलाई मुद्दा हाल्दैमा प्रमाणित भै हाल्ने हैन होला । मुद्दाका पक्ष बिपक्ष सबै बुझेर प्रचण्डको पक्षमा यदि फैसला भयो भने भोलिको दिनमा फेरि त्यहि प्रकृतिको मुद्दा मामिला प्रचण्डले खेप्नु पर्दैन । एक प्रकारले प्रचण्डलाई दुधले चाेख्याउने अबसरको रुपमा पनि यो अदालती प्रक्रिया पनि हुन सक्छ भन्नेतिर पनि हेक्का राख्नु जरुरी छ ।
(फरक बिचारमा शिक्षाविध सन्तोष के.सी.)