वडा नं. ३ मा रिटनिग वाल

पूर्वाधार बिकास कार्यक्रम अन्तरगर्त काठमाडौ महानगरपालिका वडा नं-३ को सकृयता र बजेटमा का.म.पा. वडा नं-३ र बुढानिलकण्ठ नगरपालिका वडा नं-८ को सिमानामा रिटेनिगं वाल लगाऊने पहिलो चरणको कार्य सम्पन्न हुने अवस्थामारहेको जानकारी वडा अध्यक्ष प्रेम थापाले दिनु भयो ।