काल भैरब

पुष्कर अर्याल
भाद्र २८ शुक्रबार
काठमाडौं ।

पौराणिक कथा अनुशार , देबी अम्बिकाको उग्र रुप ( fearful manifestation)भनेको महाकाली र भगबान शिबको उग्र रुप भनेको भैरब रुप हो । हनुमान ढोका परिसरको कालभैरबको मुर्ती भगवान शिबको उग्र रुप हो ।

यो मूर्ति ई. सत्रौ शताव्दिका कान्तीपुरका राजा प्रताप मल्लले नागार्जुन जंगलमा पाएर आफ्नो दरवार हनुमान ढोका दरवार नजिक स्थापना गरेका थिए । अनुश्रुति ( ear say) अनुसार त्यो बेला ऐन कानून नभएकाले अपराधीलाई आफूले अपराध गरे नगरेको कवोल गर्न कालभैरवको अगाडि उभ्याइन्थ्यो । झूठो वोले त्यो व्यक्ति त्यहीं रगत छादेर मर्दथ्यो । त्यसैले काल भैरवलाई झूठो वोल्नेलाई दण्दित गर्ने ( lie detector) को रुपमा पनि चिनिन्थ्यो ।

हनुमान ढोका परिशरमा अर्को जगन्नाथ मन्दिर छ । त्यो मन्दिरको टुडाल ( strut) हरूमा स्त्रीपुरुष बिचको सम्भोगरत काष्ठकलाका मुर्ती( erotic carvings) हरू कुदिँएको छ जुन अरु मन्दिरमा त्यति छैनन ।

यो मुर्ती, ई. सत्रौ शताव्दिका कान्तीपुरका राजा प्रताप मल्लले नागार्जुन जंगलमा पाएर आफ्नो हनुमान ढोका दरवार नजिक स्थापना गरेका थिए। अनुस्रुती ( ear say) अनुसार त्यो बेला ऐन कानून नभएकाले अपराधीलाई अाफूले अपराध गरे नगरेको कवोल गर्न कालभैरवको अगाडि उभ्याइन्थ्यो । झूठो वोले त्यो व्यक्ती त्यहीं रगत छादेर मर्दथ्यो । त्यसैले काल भैरवलाई झूठो वोल्नेलाई दण्दित गर्ने ( lie detector) को रुपमा पनि चिनिन्थ्यो ।


हनुमान ढोका परिसर्मै अर्को जगन्नाथ मन्दिर छ । त्यो मन्दिरको टुडाल ( strut) हरूमा स्त्रीपुरुष बिचको सम्भोगरत काष्ठकलाका मुर्ती( erotic carvings) हरू कुदिँएको छ जुन अरु मन्दिरमा त्यति छैनन ।