लेखक: Bimala Devkota

मनोरञ्जन

छिन्नलता गीत पुरस्कार विभिन्न श्रष्टालाई अर्पण

गीत संगीतका विभिन्न सर्जकहरूलाई ४३ औँ छिन्नलता पुरस्कार प्रदान

Read More
नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर धाममा पछिल्लो समय तीर्थयात्रीका साथै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ ।
अवर्गीकृत

गलेश्वर धामको महत्व र इतिहास

विमला देवकोटा २०८२ असार गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका-९, मा गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ। म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही साविकका गाविस र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रुपमा समेत परिचित छ। […]

Read More
तीन हजार एक सय ४५ मिटरको उचाइमा रहेको शैलुङलाई धेरै जसो बादलले छोप्ने तर मौसम परिवर्तन भइरहने लामाको भनाइ छ
मनोरञ्जन

शैलुङको सुसेली

धार्मिक एवम् प्राकृतिक सौन्दर्यका दृष्टिले यसै पनि चर्चित शैलुङ क्षेत्रमा मिनी ग्रेटवाल निर्माण भएपछि आन्तरिक एवं बाह्य पर्यटकको आगमन झनै बढेको छ ।

Read More
चांगुनारायण मन्दिर नेपालको प्राचीन कला, संस्कृति र धार्मिकता को प्रतीक हो। यस मन्दिरको भ्रमणले नेपालको ऐतिहासिक र सांस्कृतिक धरोहरको गहिरो अध्ययन गर्न अवसर प्रदान गर्दछ ।
कला/साहित्य

चाँगुनारायणको ऐतिहासिक महत्व

चांगुनारायण मन्दिर नेपालको प्राचीन कला, संस्कृति र धार्मिकता को प्रतीक हो। यस मन्दिरको भ्रमणले नेपालको ऐतिहासिक र सांस्कृतिक धरोहरको गहिरो अध्ययन गर्न अवसर प्रदान गर्दछ ।

Read More
सामुदायिक सहभागिता, आर्थिक फाइदा र जैवविक विविधताको संरक्षणले यसलाई आदर्श आरक्षण क्षेत्र बनाएको छ
घुमफिर

ढोरपाटन सतत शिकार र सांस्कृतिक संवर्धन सन्तुलन

सामुदायिक सहभागिता, आर्थिक फाइदा र जैवविक विविधताको संरक्षणले यसलाई आदर्श आरक्षण क्षेत्र बनाएको छ ।

Read More
गंगा खड्काका नयाँ र पुराना रचनाहरूमाथि अन्तरंग विमर्श ।
कला/साहित्य

स्रष्टा मिलनमा गङ्गाको झंकार

गंगा खड्काका नयाँ र पुराना रचनाहरूमाथि अन्तरंग विमर्श ।

Read More
कला/साहित्य

लघुकथाको वहस सम्पन्न

नारी दिवसको अवसरमा हिजो फागुण २२ गते बिहीबार स्रष्टा सम्मान र लघुकथा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको खबर

Read More
मिडिया माध्यमबाट नगर नागरिकज्यूहरुको लागि आफ्नो बिचार अनुरुप जनप्रतिनिधिहरुलाई प्रत्येक्ष रुपमा गुनासो,सल्लाह-सुझाव र प्रश्न गर्ने नैसर्गिक अधिकार
समाचार

मेयरले दिए धमलालाई धन्यवाद

मिडिया माध्यमबाट नगर नागरिकज्यूहरुको लागि आफ्नो बिचार अनुरुप जनप्रतिनिधिहरुलाई प्रत्येक्ष रुपमा गुनासो,सल्लाह-सुझाव र प्रश्न गर्ने नैसर्गिक अधिकार

Read More
यो युद्धले भारत वर्षको १७ अक्षौहिणी महिलाको सिउंदोको सिंदुर पुछिदिएको थियो। धेरै अनाथ भएका थिए।
विचार

महाभारत युद्ध हुनाको कारक तत्व

यो युद्धले भारत वर्षको १७ अक्षौहिणी महिलाको सिउंदोको सिंदुर पुछिदिएको थियो। धेरै अनाथ भएका थिए।

Read More
पञ्चायतकाल भरि दरबारको आदेशमा सोझै ब्यक्ति वा संस्थाको नाममा विदेशी दान सहयोग सहायता रकमान्तर हुन्थ्यो
विचार

युएसएआइडीको सहयोगबारे ब्याप्त असमञ्जस र आक्रोश

पञ्चायतकाल भरि दरबारको आदेशमा सोझै ब्यक्ति वा संस्थाको नाममा विदेशी दान सहयोग सहायता रकमान्तर हुन्थ्यो

Read More