विचार

अवर्गीकृत विचार समाज स्वास्थ्य

“टाइम स्टार्ट नाउ”

डाक्टर फलानोका नेतृत्वमा रहेको सर्जरी टिम यहाँहरुको अगाडि यो नाम गरेको वर्ष यतिको तपसिलका अप्रेशन तपसिलका अस्पतालहरुमा गरिसकेको र अहिले तपाईहरुको अगाडि यसको अप्रेशन गर्न सुतिरहेको विरामीको अप्रेशन गर्न अनुमति दिन्छु । अब तपाईहरुको समय शुरु हुन्छ (टाईम स्टार्ट नाउ) भनेर उनले हवाइजहाज उड्ने बेलामा विमान परिचारिकाले जानकारी गराए जसरी गराइन ।

Read More
अवर्गीकृत विचार

रितीरिवाज र चालचलन

हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ !

Read More
अवर्गीकृत विचार

हरितालिका तीज

कसरी उसको आयू वृद्धि हुनु,  वरु आयू क्षय हुन्छ। पतिको आयू वृद्धि त मीठो बोली गरि उनको उचित हेरविचार गरे मात्र हुन्छ।

Read More
विचार

बुढानिलकण्ठ नारायण स्थान

त्यहाँ जाने भक्तजन रदर्शनार्थीहरुले त्यो अभिलेखको कुनै महत्त्व नबुझि त्यही धुप बत्ती बालेर तेलले कालो र मैलो बनाएका छन्।

Read More
विचार

सजिएका  नगर महानगर

नगर सजाउनु हरियाली बिकास गर्नु , पुरातात्विक महत्व रहेका सम्पदा जोगाउनु त राम्रै कुरा हो

Read More
अवर्गीकृत विचार

नारी दिवस

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’

Read More
विचार

होली र हजुरबा

वहाँका दिव्य कथा हरेक होलीमा सम्झिरहन्छु।

Read More
बिवाह, ब्रतवन्ध, पुजाआजा, जस्ता सामाजिक कार्यहरुमा सेल पुरी, फुरुन्दाना,चीउरा अर्सा, अनर्सा ,जेरी ,हलुवा ,तरकारी अचार खुवाएर आफन्तको स्वागत गरिन्थ्यो ।
विचार

अहिलेको भोज

बिवाह, ब्रतवन्ध, पुजाआजा, जस्ता सामाजिक कार्यहरुमा सेल पुरी, फुरुन्दाना,चीउरा अर्सा, अनर्सा ,जेरी ,हलुवा ,तरकारी अचार खुवाएर आफन्तको स्वागत गरिन्थ्यो ।

Read More