दिन: जुन 10, 2022

कृषि राजनीत

असारको पहिलो साता मल आउने

करषि तथा पशुपन्छि विकासमन्त्री महेन्द्र राय यादवले असारको पहिलो साताभित्र रासायनीक मल किसानले पाउने बताउनु भयो ।विश्व खाद्य कार्यक्रमले आयोजना गरेको कार्यक्रममा भागलिन मन्त्री यादव यतिखेर भारतमा हुनुहुन्छ । उहाँले आफ्नो समकक्षी रसायन तथा मल मन्त्री मनसुख मण्डलवयासंग भेटेर मल आयतको बारेमा छलफल गर्नु भएको छ । नेपालले गतवर्ष नै फेब्रुवरीमा नै भारतसरकारसंग जीटुजी मल […]

Read More
अवर्गीकृत

सामाखुसी नदीमा वडाध्यत्रको विशेष चासो

काठमाण्डौ महानगरपालिका वडा नं. ३ का वडाघ्यक्ष प्रेम थापाले सामाखुसी नदी नियन्त्रणमा विशेष चासो राखी काम गर्ने कुरो गुडन्युज काठमाण्डौंलाई बताउनु भयो ।सामाखुसी नदीले वर्षायाममा सरोकारवालाहरूलाई अनावसस्यक तनाव दिने गरिरहेको छ । यस नदीलाई पर्यावरणीय हिसावबाट वडाको सुन्दरता बचाई नियन्त्रण गरिने छ ।जानकारीमा रहोस् बूढानीलकण्ठ र टोखा नगरपालिका अनि काठमाडौ महानगरपालिकाको भूमी स्पर्श गर्दै बहने […]

Read More
राजनीत समाज

मेयरले २० मिनेटमै नागरिकको काम गरिदिने

तारकेश्वर नगरपालिकाको नवनिर्वाचित मेयर कृष्णहरि महर्जनले तारकेश्वरको विकास र सुशासनको लागि सकारात्मक प्रयासहरूको सुरुवात गर्नु भएको छ । उहाँले कर्मचारीहरूलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरूलाई भेला गरी नगरबासीहरूको काम छिटो छरितो गर्न निर्देशन दिएका छन् । नगरपालिकाको जिन्सी सामाग्रीहरूको हालत के कसो छ ? सम्पूर्णको लेखा राख्नु भएको छ ।व्यवस्थापन पढेका युवा मेयर कृष्णहरि महर्जनले नगरपालिकाको […]

Read More