दिन: मे 7, 2024

अवर्गीकृत

दुलही झै सिंगारियो मनमैजु

प्रत्येक वर्षको चैत्र शुल्क पूर्णिमाको दिनदेखि ४ दिनसम्म मनमैजुमा बिस्का जात्रा मनाइन्छ । यस वर्ष पनि बैशाखको दोस्रो हप्ता ईन्दायणी अजिमा मनमयजु जात्रा धुमधामका साथ मनाइयो । जात्राको पहिलो दिन करिव १०० फिट अग्लो लिङ्गो मनमैजु मन्दिर परिसरमा ठडाई जात्राको सुरुवात गरियो । देउता घरबाट देउतालाई खटमा राखी मन्दिर बाजागाजा र झाँकी सहित मनमैज’ मन्दिर […]

Read More