कला/साहित्य
कथा यात्रमा हिरण्यकुमारीको कथनी
कथा यात्रमा हिरण्यकुमारीको कथनी २१ श्रावण, काठमाडौं । नेपाली आख्यानको माध्यामबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार हिरण्यकुमारी पाठकको ८० औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले पुरानो बानेश्वर स्थित कथाकारको निजि निवासमा कथाकारको कथनी श्रवण गरी मनाए । उक्त अवसरमा कथाकार पाठकले बालमनोविश्लेशणात्मक, अति यथार्थ र अनुभूतिहरू मिश्रीत कथा “काले’ वाचन गर्नु भएको थियो […]
Read More