दिन: सेप्टेम्बर 13, 2024

कला/साहित्य

काल भैरब

अनुश्रुति ( ear say) अनुसार त्यो बेला ऐन कानून नभएकाले अपराधीलाई आफूले अपराध गरे नगरेको कवोल गर्न कालभैरवको अगाडि उभ्याइन्थ्यो । झूठो वोले त्यो व्यक्ति त्यहीं रगत छादेर मर्दथ्यो । त्यसैले काल भैरवलाई झूठो वोल्नेलाई दण्दित गर्ने ( lie detector) को रुपमा पनि चिनिन्थ्यो ।

Read More