
कला/साहित्य
डा. पोखरेलको ‘चैत्यन्यबोध’ सार्वजनिकी
कृतिकार मानसाग्निले कविताबाहेक अरू लेख्दिनं भन्दाभन्दै पनि निबन्धकार मोमिलाको प्रेरणाले यो कृति आएको स्वीकार गरे
Read More
अवर्गीकृत
गलेश्वर धामको महत्व र इतिहास
बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ।
Read More
मनोरञ्जन
शैलुङको सुसेली
धार्मिक एवम् प्राकृतिक सौन्दर्यका दृष्टिले यसै पनि चर्चित शैलुङ क्षेत्रमा मिनी ग्रेटवाल निर्माण भएपछि आन्तरिक एवं बाह्य पर्यटकको आगमन झनै बढेको छ ।
Read More
कला/साहित्य
चाँगुनारायणको ऐतिहासिक महत्व
चांगुनारायण मन्दिर नेपालको प्राचीन कला, संस्कृति र धार्मिकता को प्रतीक हो। यस मन्दिरको भ्रमणले नेपालको ऐतिहासिक र सांस्कृतिक धरोहरको गहिरो अध्ययन गर्न अवसर प्रदान गर्दछ ।
Read More