दिन: जुलाई 16, 2025

SEE पछि प्राविधि।क शिक्षा उचित मार्ग निर्देशन, स्रोत र व्यावसायिक समावेशीकरणको साथमा अवसर बन्न सक्छ । हाल रहेका ‘चुनौतीहरू छन् जस्तै पाठ्यक्रम, शिक्षक र पूर्वाधारको कमी, सामाजिक पूर्वाग्रह र रोजगारी सम्बन्धी प्रतिबन्ध । तर, समस्या समाधानका लागि कदम चालिएमा यो युवाहरूलाई रोजगार र आत्मनिर्भर बनाउने शक्तिशाली साधन बन्न सक्छ ।
अवर्गीकृत

एस.ई.ई पछिको प्राविधिक शिक्षा अवसर कि चुनौति

Read More